काठमाडौँ, १० चैत । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ । सरकारले सेल्फ/होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष