२१ बैशाख २०८१, शुक्रबार

Tag: सङ्क्रमित

भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ ।