२१ बैशाख २०८१, शुक्रबार

Tag: सङ्क्रमित

कराँची जेलमा तीन सय सङ्क्रमित

१० जेठ, पाकिस्तान । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरण अनुसार