संसारमा दु:ख छ, दु:खको कारण छ भन्दै रामकुमारी झाँक्रीले लेखिन् मनछुने स्टाटस
काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले संसारमा दु:ख छ, दु:खको कारण छ, यसको निवारण गर्न सकिन्छ र निवारणको मार्ग रहेको बताएकी छन्। उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै यि आफ्नो भाषामा बुद्धका यी चार सत्य बस्तुवादी र बैज्ञानिक रहेको