२८ असार २०८२, शनिबार

Tag: संसद सचिवालय

संसद सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले