२३ बैशाख २०८१, आइतबार

Tag: संसद् विघटन

कत्तिको सहज छ प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्न ?

काठमाडौ‌, असार २१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले शनिवार साँझ मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग बालुवाटारमा बोलाएर समसामयिक सन्दर्भमा परामर्श लिएका थिए । गोप्य स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले ठूलो षड्यन्त्र भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री