२१ बैशाख २०८१, शुक्रबार

Tag: संसद् अधिवेशन

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्वन्धी अध्यादेश ल्याएकोमा’ पार्टीको विमति रहेको जनाएका छन् । सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि