सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने भएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको