४ फाल्गुन २०८२, सोमबार

Tag: संसदमा दर्ता

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, अपराध गर्नेलाई एक करोडसम्म सजाय

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मंगलबार उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका हुन् । सरकारले सामाजिक सञ्जालबाट हिंसा, घृणा फैलाउने र सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा