२ कार्तिक २०८१, शुक्रबार

Tag: संसदको यो कार्यकाल

संसदको यो कार्यकालमा पुन: मन्त्री नबन्ने राप्रपा अध्यक्ष लिङदेनको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदको यो कार्यकालमा पुन: आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा