२४ मंसिर २०७९, शनिबार

Tag: संसदको बैठक

संसदको बैठक बस्दै : अर्थमन्त्रीले जवाफ दिने, एमालेले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअन्तर्गत दैनिक पहिलो कार्यसूचीमा आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा