१४ बैशाख २०८१, शुक्रबार

Tag: संयुक्त वक्तव्य

अध्यक्ष ओली र नेता नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

काठमाडौँ । सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ । वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्यूँताउनुपर्ने र कार्यदलबाट आएको