१३ आश्विन २०८३, मंगलबार

Tag: संयुक्त राष्ट्रसङ्घ

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैन : प्रधानमन्त्री शाह (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने बताएका छन् । आज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै उनले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै