१९ बैशाख २०८१, बुधबार

Tag: संयुक्त राष्ट्रसंघ

इथियोपियाको सरकारद्धारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ ।