१८ बैशाख २०८१, मंगलबार

Tag: संयुक्त राष्ट्रसंघ

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

५ असार, जेनेभा । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट