२० बैशाख २०८१, बिहिबार

Tag: संघीय संसद

संसदमा प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण

२० चैत, काठमाण्डौ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दैहुनुहुन्छ  । उहाँले आउँदो शुक्रबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण यहाँवाट हेर्न सक्नुहुनेछ ।