७ बैशाख २०८१, शुक्रबार

Tag: संघीय संसद

पहिलो चुनाव संसदकै हुनुपर्छ : नेता निधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चुनाव संसदकै हुनुपर्ने बताएका छन् । कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै संसदीय व्यवस्था मानेको मुलुकमा संघीय संसदको चुनाव गराएर त्यसपछि प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । उनले वैशाख