१३ बैशाख २०८१, बिहिबार

Tag: श्रीकृष्ण

श्रीकृष्णले दिएको गीता ज्ञानले सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीद्वारा आज जारी