३ मंसिर २०८३, बिहिबार

Tag: श्रीकान्त पौडेल

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि गत कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट