११ आश्विन २०८१, शुक्रबार

Tag: श्रम समझदारी

मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा

अशोक घिमिरे, काठमाडौँ, २६ भदौ । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ ।