३ आश्विन २०८१, बिहीबार

Tag: श्रमजीवी

वर्ष २०७५ : श्रमजीवीको मुहारमा खुशीको सञ्चार

३० चैत, काठमाडौँ । वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो । जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले यसै वर्ष श्रम तथा रोजगारका क्षेत्रमा