१२ बैशाख २०८१, बुधबार

Tag: श्रद्धा कपुर

बलिउडकी अभिनेत्री श्रद्धा कपुरको प्रारिश्रमिक कति ?

एजेन्सी, अभिनेत्री श्रद्धा कपुरले फिल्म ‘साहो’का लागि सात करोड पारि श्रमिक लिएको चर्चाले बलिउडमा तरंग उत्पन्न भएको छ । रिलिज हुनुअगावै यस फिल्ममा श्रद्धा कपुरले लिएको पारि श्रमिकबारेको समाचारले निकै चर्चा पाएको छ । फिल्म निर्माताहरूले भने यसलाई केवल अफवाह