१ वैशाख, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमी नगरपालिकामा रहेको श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको शनिबार उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले