३१ श्रावण २०८३, आइतबार

Tag: शेरबहादुर देउवा

पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक : प्रधानमन्त्री देउवा

१७ पुस, काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताए। प्रधानमन्त्री देउवाले स्थानीय तहको