१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्ष दाहाल र सभापति देउवाबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल आज देउवा