१६ जेष्ठ २०८१, बुधबार

Tag: शेरबहादुर देउवा

नयाँ वर्ष पार्टी एकताका लागि : सभापति देउवा

२९ चैत, पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना