१२ जेष्ठ २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाद्वारा ‘मेमोरी किङ’ अर्पण शर्मालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए