३१ श्रावण २०८३, आइतबार

Tag: शेरबहादुर देउवा

एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका