१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले बधाई दिएका छन् । सभापतिका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् । सभापति देउवा प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी