१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

कोरोना भाइरसको नयाँ भेरियन्टले चुनौती थप्यो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् । तीव्र गतिमा सङ्क्रमण फैलने नयाँ-नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ थियो । आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले