१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

भोलि एमसिसी टेबल हुन्छ, एमालेले पनि साथ दिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको भोलि बस्ने प्रतिनिधिसभा बैठकमा (एमसिसी) टेबल हुने बताएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको समेत बताए । सभामुखसँगसँगको परामर्शपछि भोलिको संसद बैठकमा