प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच बालुवाटारमा शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङवीच आज शिष्टाचार भेट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच आज शिष्टाचार भेट भएको हो । आज साँझ