१४ बैशाख २०८१, शुक्रबार

Tag: शेरबहादुर तामाङ

कोरोनाको तेस्रो लहरको पूर्वतयारी सरकारले शुरु गरेको छ : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरस संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताएका छन् ।मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिए