८ मंसिर २०८१, शनिबार

Tag: शुशिला कार्की

पार्टीको विवादलाई लिएर संसद भंग गर्ने अधिकार ओलीलाई छैन : पुर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीले संसद विघटन असंवैधानिक भएको बताएकी छिन् । पुर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नहुँदा नहुँदै असंवैधानिक रुपमा संसद भंग गरेको आरोप लागेकी छिन् । इमेज टेलिभिजनको हट सीट कार्यक्रममा जगदीश खरेलसँग