काठमाडौँ । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई आज साँझ सभामुख देवराज घिमिरेले बत्तिसपुतलीस्थित निवासमा भेटेका छन् । सभामुखले घटनाबाट आफू दु:खित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति