४ बैशाख २०८१, मंगलबार

Tag: शिलान्यास

प्रहरीको नयाँ कार्यालय भवन शिलान्यास

२७ फागुन, इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै