८ बैशाख २०८१, शनिबार

Tag: शितल निवास

संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठायो महाअभियोगको जानकारी पत्र

काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालय शितल निवासलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको जानकारी पत्र पठाएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्