काठमाडौँ, साउन २८। त्रिवि शिक्षण अस्पतालमा कार्यररत २ जना चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको छ । बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ । अस्पतालका निर्देशक प्रा.डा. रोहित कुमार