शिक्षक विवादका कारण पठनपाठन प्रभावित
७ असार, नवलपरासी । पश्चिम नवलपरासीको एक सामुदायिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय संचालक बीचको विवादका कारण विगत दुई महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बर्दघाट नगरपालिका वडा नं १० मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति,