८ बैशाख २०८१, शनिबार

Tag: शाहिद कपुर

फिल्म पद्मावत हिट भएको एक वर्षपछि शाहिद कपुरको यस्तो प्रतिक्रिया

एजेन्सी, अभिनेता शाहिद कपुरले कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । फिल्म पद्मावत हिट भएको एक वर्षपछि कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकारहरुसँग राम्रोसँग