१४ बैशाख २०८१, शुक्रबार

Tag: शाहरुख खान

सन् २०१९ मा शाहरुख खान र रणवीर सिंहले कति कमाए ?

एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । सूचिको छैठौँ र सातौँ स्थानमा शाहरुख खान र रणवीर सिंह छन् । शाहरुखको यो वर्षको कमाई १२४ करोड ३८ लाख भारु रहेको छ भने, रणवीर सिंहको ११८ करोड रहेको