२६ बैशाख २०८१, बुधबार

Tag: शान्ति प्रक्रिया

शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसमीक्षा गरिने बताएका छन् । माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शान्ति