२२ बैशाख २०८१, शनिबार

Tag: शान्ता चौधरी

शान्ता चौधरीको सचेतक पद खोसियो, केन्द्रीय सदस्यवाट समेत निष्कासन

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकवाट सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरिएको स्रोतले बतायो । बैठकले संसदीय