२१ बैशाख २०८१, शुक्रबार

Tag: शान्ता चौधरी

शान्ता चौधरीले लेखिन् यस्तो मनछुने स्टाटस

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले आमा शब्द आफैमा महान भएको र त्यसैले आमालाई सधैं भरि मन मुटुभित्र राखेको बताएकी छन्। वैशाखकृष्ण पक्ष औँसीको शुभकामना व्यक्त गर्दै चौधरीले लेखेकी छन्, “आमा शब्द आफैमा महान छ, त्यसैले आमालाई सधैं भरि