११ बैशाख २०८१, मंगलबार

Tag: शान्ता चौधरी

दाङ-१ मा शान्ता चौधरीलाई हराउँदै मेटमणि चौधरी विजयी

दाङ । दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत