२३ बैशाख २०८१, आइतबार

Tag: शहीद

शहीदको सपना पूरा गर्न सोच परिवर्तनको आवश्यक

१५ माघ, काठमाडौँ । शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौँको शोभा भगवती मन्दिर नजीक विष्णुमती नदी किनारामा आयोजना गरिएको