काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा दिलीपकुमार ढुङ्गाना आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज