१८ चैत्र २०७९, शनिबार

Tag: शपथ ग्रहण

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ ग्रहण गर्दै छन् । राष्ट्रपति पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको