तनहुँ, ४ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताउनुुभएको छ । व्यास नरपालिका-१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज शिलान्यास गर्दै उहाँले नेपालमा अधिकांश हिन्दू जनता भएकाले