१३ बैशाख २०८१, बिहिबार

Tag: शंकर पोखरेल

मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानिय तहको चुनाव तीन चरणमा गरेको शेरबहादुर देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। महासचिव पोखरेलले ६-७जनाले चलाएको प्रदेश सरकार चलाउन १३-१४ वटा मन्त्रालय बनाएको भन्दै १६-१७ जना